About

This site  is created with the purpose to share knowledge with Nepali Christian community. All the scripts used in the "Living Hope Productions" YouTube channel will be available in this blog. The contents will be different Christian writings, interesting facts, space science related writings etc. Sermons delivered by Mr. Hari BK are also available.
There is the desperate needs of writings in Nepali in Nepali Christian community. After considering this needs I have tried my best to fulfill this needs by creating posts in Nepali. I believe you will be blessed with all the writings, videos and other materials available in this blog. Blessings....!!!

यो साइट नेपाली ख्रीष्टियन समुदायसँग ज्ञान साझा गर्ने उद्धेश्यका साथ रचना गरिएको हो । “लिविङ्ग होप प्रोडक्सन” यूटूव च्यानलका भिडियोहरुमा प्रयोग गरिएका सम्पूर्ण लेखहरु यहाँ उपलव्ध गराइनेछन् । यस अन्तर्गत विभिन्न ख्रीष्टियन लेखहरु, रोचक तथ्यहरु, खगोल विज्ञान सम्बन्धी लेखहरु पर्दछन् । साथै हरी वि.क.का प्रवचनहरु पनि उपलव्ध गराइएका छन् ।

नेपाली ख्रीष्टियन समुदायको बिचमा नेपाली भाषामै लेखहरु उपलव्ध गराउनु ठुलो खाँचो रहेको छ । यो खाँचोलाई महसुस गर्दै धेरै हदसम्म त्यसलाई पुरा गर्न मैले मेरो उत्कृष्ट कोशिष् गरेको छु । यो व्लगमा उपलव्ध लेख, भिडियोहरु र अन्य सामाग्रीहरुबाट तपाई आशिषित् हुनुहुनेछ भन्ने आशा गरेको छु ।

Please see the Disclaimer and Contact Us also.

No comments:

Post a Comment